काठमाडौं । आज एकै पटक थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाँके जिल्लाका विभिन्न स्थानमा थप ४७ जना कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरी अस्पतालमा परिक्षण गर्दा ४६ जना पुरुष र १ जना महिला गरी कूल ४७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित[...]

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी जेठ २० गतेसम्म शेयर कारोबार स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बैठकपछि नेप्सेले एक सूचना जारी गर्दै आगामी जेठ २० गतेसम्म शेयर कारोबार स्थगित हुने जनाएको हो । नेप्सेका उप–प्रबन्धक प्रविन पन्दाकले आज सूचना जारी गर्दै लकडाउन अवधीभर जेठ ६ गतेदेखि जेठ २१ गतेसम्म शेयर करोबार[...]

काठमाडौं । बीमा समितिले कोरोना बीमासँग जोडेर नि:शुल्क भन्दै प्रचार नगर्न बीमा समितिले सबै बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी निर्देशनमा भनिएको छ, ‘कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र नि:शुल्क कोरोना बीमा गरिदिने[...]

इन्स्योरेन्स बिशेष सबै

काठमाडौं । बीमा समितिले कोरोना बीमासँग जोडेर नि:शुल्क भन्दै प्रचार नगर्न बीमा समितिले सबै बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण...

नन लाइफ इन्स्योरेन्स सबै

पुनर्बीमा सबै

अन्तर्वार्ता सबै

राम थापा जीवन बीमा बीमितको जीवनमा पर्न सक्ने जोखिमको आर्थिक भार जीवन बीमा कम्पनीलाई हस्तान्त्रण गर्नु हो । मानव जीवनमा विभिन्न किसिमका जोखिमहरु आइपर्दछन् । कुनै निश्चित रकम (वीमाशुल्क)...

रोजगारी

कर्पोरेट

काठमाडौं । अछाम जिल्लास्थित साँफेबगर नगरपालिकाका ४२१ जना जनप्रतिनिधि, कर्मचारी तथा महिला स्वयम्सेविकाको कोरोना बीमा युनाईटेड इन्स्योरेन्समा गरिएको छ । युनाईटेड इन्स्योरेन्स कम्पनीको अछामस्थित साँफेबगर शाखा प्रमुख प्रेमराज रेग्मीले...

काठमाडौं । बीमा समितिले निर्जिवन बीमा क्षेत्रमा कोरोनाले पारेको प्रभाव तथा बीमितहरुलाई राहत दिने सम्बन्धमा आवश्यक अध्ययन गरी सिफारिस गर्न कार्यदल गठन गरेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सका सिईओ...

काठमाडौं । सरकारले आगामी वर्ष पशुपंक्षी तथा बाली बीमाको विस्तार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो घोषणा गरेकी...

काठमाडौं । ओरियन्ट इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल छ । कम्पनीले...

एनएलजी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ६२ करोड ६५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत...

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार बीमा समितिले बीमा कम्पनीहरुलाई ३०० वटा सवारी पास वितरण गरेको छ । लकडाउनको अवधीमा अत्यावश्यक सेवा अन्तर्गतका बीमा कम्पनीका दैनिक कार्यालय सञ्चालन...

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना बीमा गराउनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्मको तथ्याङ्क अनुसार कूल ५१ हजार भन्दा बढिले पौने तीन करोडको कोरोना बीमा गराएका छन्...

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। सिद्धार्थ इन्स्योरेन्सको नाफामा ११ प्रतिशतको गिरावट आएको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ करोड...

नया शेयर सबै

काठमाडौं । बीमा समितिले कोरोना बीमासँग जोडेर नि:शुल्क भन्दै प्रचार नगर्न बीमा समितिले सबै बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण...