नेपाल पुनर्बीमा कम्पनीले माग गर्यो विभिन्न पदमा कर्मचारी (सूचना सहित)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न २२ पदका लागि रोजगारीको अवसर प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दे नायब महाप्रबन्धकदेखि वरिष्ठ सहायकसम्मको पदको लागि कर्मचारी माग गरेको हो।

कम्पनीले प्रबन्धक, नायब महाप्रबन्धक, सहप्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायकमा योग्यता पुगेका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्न लागेको हो । कम्पनीले चैत २० गतेसम्म आवेदन दिने अन्तिम तोकेको छ भने डब्बल दस्तुरको म्याद २७ गतेसम्म तोकिएको छ । यसका साथै लिखित परिक्षा लोकसेवा आयेगबाट संचालन हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्