स्ट्यान्डर्ड चाटर्ड बैंकले गर्यो कोरोना कोषमा १ करोड रुपैयाँ सहयोग

काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंकले सरकारले खडा गरेकोे कोरोनाभाइरस कोषमा एक करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका सिइओ अर्निभन घोष दस्तीदले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । बैंकले यसअघि पनि कोरोना भाइरससँग लड्नको कोरोना राहात कोषमा आर्थिक सहयोग प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्